फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का रोक्न सेनालाई लेखा समितिको पत्र

काठमाडौं । नेपाली सेनालाई फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । लेखा समितिले यसअघि पनि तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न भनेको थियो । रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन कार्यान्वयन नभएपछि नेपाली सेनालाई नै … Continue reading फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का रोक्न सेनालाई लेखा समितिको पत्र